
काठमाडौं, ९ असार । अवैध रूपमा अमेरिका छिर्न खोज्ने २८ जना नेपालीहरू अजरबैजानमा पक्राउ परेका छन् ।
उनीहरूलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको हो। अजरबैजानका लागि गैरआवासीय राजदूतावास मस्कोले पक्राउ परेकाहरूको उद्दारको गृहकार्य अगाडि बढाएको छ ।
उनीहरूसँग अमेरिका लैजाने भन्दै लाखौँ रमक असुल गरेको पाइएको बताइएको छ ।
मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्छ ।















प्रतिक्रिया