२८ आश्विन २०८३, बुधबार

क्लासिक टेकको थप आउटलेट विस्तार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ग्राहक सपोर्टलाई प्राथमिकता दिँदै नयाँ आउटलेट विस्तार र प्रयोगकर्ता–मैत्री एप डिजाइनलाई निरन्तरता दिएको जनाएको छ ।

क्लासिक टेकले हालै काठमाडौंका आधा दर्जन बढी आउटलेट विस्तार गर्दै ग्राहक लाई थप गुणस्तरी सेवाको प्रतिवद्धता व्यक्त गरेको हो ।

योसँगै कम्पनीको मुलुभर १०४ आउटलेट पुगेको र यसबाट अझ प्रभावकारी एवं चुस्त दुरुस्त सेवा प्रदान गर्न सहज हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले ग्राहक सेवाका लागि सञ्चालनमा ल्याएको क्लासिक टेक मोबाइल एप अत्यन्त सुविधाजक एवं प्रयोगकर्तामैत्री रहेको दाबी पनि गरेको छ ।