२८ आश्विन २०८३, बुधबार

विद्यालयमा जङ्कफुड प्रयोग गर्न नपाइने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले विद्यालयहरूमा जङ्कफुड प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरिएको हो ।