२८ आश्विन २०८३, बुधबार

सडक निर्माण गर्दा ढलान गर्ने नीति अबलम्बन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले पक्की सडक निर्माण गर्दा ढलान हाल्ने नीति अबलम्बन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशमा उत्पादित सिमेन्टलाई प्रोत्साहन गर्न निश्चित मापदण्डको आधारमा पक्की सडक निर्माण गर्दा ढलान लगाउने नीति अबलम्बन गरेका हुन् ।

यसले सडक पक्की र दीगो समेत हुने उनले बताए । यसले सिमेन्टको प्रयोग बढ्ने छ ।