२८ आश्विन २०८३, बुधबार

एनएससी काभा महिला भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बन्यो

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

काठमाडौंको त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीन वटै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।