२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति रामचन्द्र पौडेल पहिलोपटक संसद पुग्दा… (फोटो फिचर)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका रामचन्द्र पौडेल आज पहिलो पटक प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी संसद भवन पुगेका हुन् ।

हेरौँ तस्वीरहरू–