
काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले रिजाललाई शुक्रबार केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
महाधिवेशनमा महामन्त्री पराजित भएका रिजाल पार्टी काममा समेत निष्क्रिय रहँदै आएका थिए ।













प्रतिक्रिया