२९ आश्विन २०८३, बिहिबार

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई यसरी ल्याइयो काठमाडौं (फोटो फिचर)

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा र भविन गुरुङ तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकरलाई काठमाडौं ल्याइएको हो ।

घाइतेमध्ये भविन गुरुङको केहीबेर अघि मृत्यु भइसकेको छ भने अन्य चार जना घाइतहरूको उपचार भइरहेको छ ।

हेरौँ घाइतेको उद्धार र काडमाडौं ल्याइँदाका तस्वीरहरू–