
काठमाडौं, २२ वैशाख । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा हेलिकोप्टरका पाइलट र एक जना स्थानीय गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ ।
हेर्नुहोस् तस्वीरहरू–



तस्वीरहरू : एभियन थ्रस्ट













प्रतिक्रिया