काठमाडौं, ४ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मतदान गरेका छन् ।
उनले काठमाडौंस्थित गैरीगाउँको अन्नपूर्ण स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया