३० आश्विन २०८३, शुक्रबार

लोकन्थलीको युनिक नेपाल एकेडेमीमा रहेको मतदान केन्द्रमा विवाद, सुरक्षाकर्मी थपियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । भक्तपुरको क्षेत्र नम्बर २ स्थित लोकन्थलीमा रहेको युनिक नेपाल एकेडेमीमा रहेको मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिबीच विवाद भएको छ ।

मतदाताको विषयमा उम्मेदवारका प्रतिनिधिबीच बिवाद भएको बताइएको छ । विवादपछि अहिले मतदान केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यहाँ ५ हजार १ सय ९० मतदाताले मतदान गर्ने जानकारी दिइएको छ ।