२८ आश्विन २०८३, बुधबार

२० वर्षीय युवकले एक मिनेटमा ११ सय ४० पटक ताली बजाएर रचे विश्व कीर्तिमान

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । एकजना युवकले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

अमेरिकाका २० वर्षीय डाल्टन मेयरले नयाँ विश्व कीर्तिमान राखेका हुन् ।

डाल्टनले एक सेकेण्डमा १९ पटक ताली बजाएका हुन् ।