२८ आश्विन २०८३, बुधबार

काँग्रेस नेता मण्डलको ‘सेक्स स्क्याण्डल’ !

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । छिमेकी भारतमा तृणमुल काँग्रेसका एक जना नेताको ‘सेक्स स्क्याण्डल’ बाहिरिएको छ ।

बङ्गालको पुरानो बर्दवान जिल्लाको तृणमूल कांग्रेस नियन्त्रित दैनाहाट नगरपालिकाका अध्यक्ष शिशिर मण्डलले पार्टी हाईकमाण्डको निर्देशनपछि पदबाट राजीनामा दिएका छन् ।

जागिर दिने बदलामा महिलालाई शारीरिक सम्बन्ध राखेको आरोपमा उनको नाम बाहिर आएको थियो । सुरुमा नेता मण्डलले आफूमाथि लागेको यौन अभियोग अस्वीकार गरेका थिए ।

यसको अडियो क्लिप भाइरल भएपछि पार्टीको चर्को आलोचना भइरहेको छ ।