काठमाडौं, २० कात्तिक । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरलाई पुत्रीलाभ भएको छ । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी हुन् ।
रणवीर र आलिया गत वैशाखमा विवाह बन्धनमा बाँधिएका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया