
काठमाडौं, १९ कात्तिक । काठमाडौंबाट रुकुमका लागि छुटेको बस त्रिशूली नदीमा खसेको छ । बा ४ ख ५७९० नं बस आज साँझ त्रिशुलीमा खसेको हो।
अहिलेसम्म मानविय क्षतिको जानकारी प्राप्त भएको छैन । प्रहरीले घाइते केहीलाई उद्वार गरेर अस्पताल पठाएको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने अहिलेसम्म खुलेको छैन ।
थप विवरण प्राप्त हुन बाँकी छ ।













प्रतिक्रिया