२८ आश्विन २०८३, बुधबार

गणेशको पूजा गरेर गगन थापाले सुरू गरे घरदैलो अभियान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले गणेशको पूजा गरेर चुनावी घरदैलो अभियान सुरू गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले आज शुुक्रबार काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर ९ बुँदे प्रतिवद्धतापत्रसहित चुनावी घरदैलो कार्यक्रम सुरू गरेका हुन् ।

उनले आफू निर्वाचित भइसकेपछि आम जनतालाई निराश नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।