२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीले आज घोषणापत्र सार्वजनिक गर्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ।

पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।