२८ आश्विन २०८३, बुधबार

निजी हेलिकप्टर लिएर धनगढी पुगे प्रधानमन्त्री देउवा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार अपराह्न धनगढी पुगेका छन्।

आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि बिहीबार डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।

उनले कात्तिक १७ देखि २० गतेसम्म डडेल्धुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवा निजी हेलिकप्टरबाट धनगढी पुगेका हुन् ।