२८ आश्विन २०८३, बुधबार

रुस-युक्रेन युद्व: हालसम्म ७१ हजार २ सय रुसी सेनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । रुस-युक्रेन युद्वमा हालसम्म ७१ हजार २ सय रुसी सैनिकहरुको मृत्यु भएको छ ।

रुसी अधिकारीहरुकाअनुसार गत आइतबार युद्व सुरु भए यताकै सबैभन्दा धेरै रुसी सैनिकहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आइतबार मात्रै लगभग एक हजार रुसी सैनिकको मृत्यु भएको हो । रुसी सेनाहरुले कब्जा गर्न सफल भएको खेर्सन शहर फिर्ता लिनका लागि युक्रेनी सेनाहरु तिव्र गतिमा अगाडि बढिरहेका छन् ।