२८ आश्विन २०८३, बुधबार

अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।

मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो ।