२८ आश्विन २०८३, बुधबार

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ ।

ललितपुरस्थित भैँसेपाटीमा रहेको घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रियंकाको घरबाट पाँच तोला सुनका गहना र ३० हजार नगद चोरी भएको हो ।

चोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।