२८ आश्विन २०८३, बुधबार

स्वेताको ‘बेबी बम्प’ पोज (तस्वीरहरु)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । नायिका स्वेता खड्काले फेसबुकमा बेबी–बम्प तस्वीर सार्वजनिक गरेकी छिन् ।

स्वेता र उनका श्रीमान विजयेन्द्रसिंह राउत चाडै नै सन्तानको आमा बुबा बन्दै छन् । प्रेमी विजयेन्द्रसँग विवाह गरेकी स्वेता आमा बन्न लागेको खबर केही महिना अगाडि सार्वजनिक भएको थियो ।

रातो लेहेंगा चोलीमा देखिएकी स्वेताले बेबी बम्पको फोटोसुट गराएकी हुन् । तस्वीरमा उनीसँगै श्रीमान राउत पनि देखिएका छन् ।

पछिल्लो समय फिल्मभन्दा व्यापार–व्यवसायमा सक्रिय रहेकी श्वेताले गत वर्ष मंसिरमा विवाह गरेकी थिइन् ।