२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री देउवाद्वारा शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्र्यापण गरेका छन् ।

नेपाल संवत् ११४३ को अवरमा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रममा देउवाले साख्वाको प्रतिमामा माल्र्यापण गरेका हुन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्‌को शुरुआत गराएका थिए । त्यही दिनदेखि नै नेपाल संवत् मनाउँदै आएको छ ।