२८ आश्विन २०८३, बुधबार

निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीबाट ५४८ जनाको नाम हटायो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उमेदवारी परेकालगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाएको हो ।