२८ आश्विन २०८३, बुधबार

राजमार्गमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । चितवनको भरतपुरस्थित राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रियो पारेको छ ।

बम जस्तो देखिने शंकास्पद वस्तु देखिएपछि राजमार्ग नै बन्द भएको थियो । एक जनाले स्कुटरमा आएका व्यक्तिले उक्त शंकास्पद वस्तु छाडेर गएको प्रहरीले जनाएको छ ।