२८ आश्विन २०८३, बुधबार

ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन् ।

राजा चार्ल्सले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनी यूकेका पहिलो ब्रिटिश-एशियाली प्रधानमन्त्री हुन्। उनी यस वर्षका त्यहाँका तेस्रो प्रधानमन्त्री हुन्।

दुई शताब्दीको अवधिमा ४२ वर्षीय सुनक बेलायतको सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका छन् ।