२८ आश्विन २०८३, बुधबार

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

मिजुरी राज्यको विद्यालयको सेन्ट लुइस उच्च विद्यालयमा गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको हो ।

बन्दुधकारीले गोली हानेर दुई जनाको हत्या गरेका हुन् भने प्रहरी कारबाहीमा बन्दुकधारी पनि मारिएका छन् । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ ।