
काठमाडौं, ७ कात्तिक । जनकपुरधाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
तीहारको झिलिमिली बत्ती हाल्ने क्रममा करेन्ट् लागेर जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर ९ का १४ वर्षीय शिवराज यादव मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।













प्रतिक्रिया