२८ आश्विन २०८३, बुधबार

भृकुटीमण्डप रोटी मेला

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । तिहारका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।

वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस वर्ष पनि आयोजना गरिएको हो । मेलामा ५० भन्दा बढि प्रकारका रोटी राखिएको थियो ।

बिभिन्न समूदायमा बनाउने रोटीका परिकारहरु मेलामा राखिएको मेला आयोजक टिकापुरका खर्क बहादुर शाहले जानकारी दिए ।

नेपाली चाडपर्वमा रोटीको महत्व हुने भएकाले मेलाको आयोजना गरिएको उनले बताए ।