२८ आश्विन २०८३, बुधबार

देश छाडेर भाग्ने प्रयासमा ज्याक्लिन फर्नान्डिज

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिसमा प्रवर्तन निर्देशनालय (ईडी)ले जनाएको छ ।

२०० करोड भारु मनि लाउन्डिङमा मुछिएकी ज्याकलिनले प्रमाण लुकाउन देश छाडेर भाग्ने प्रयास गरेको ईडीले दाबी गरेको हो । सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ ।

अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ ।