२८ आश्विन २०८३, बुधबार

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ ।

साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने बुझिएको छ ।