काठमाडौं, ६ कात्तिक । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि पुन: सुचालुमा आएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटना हुँदा प्रतिस्पर्धी नेपाल आार्मीका निशिम थापाको मृत्यु भएको थियो ।














प्रतिक्रिया