२८ आश्विन २०८३, बुधबार

डेंगुबाट थप एकको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कात्तिक । नेपालमा डेंगुबाट थप एकजनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगुका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।