
काठमाडौं, १३ असोज । नेपालमा बुधबार डेंगु संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार देशभर थप २ हजार २६ जना डेंगु संक्रमित थपिँदा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो ।
योसंगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म देशको ७६ जिल्लामा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।












प्रतिक्रिया