३ मंसिर २०८३, बिहिबार

आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै छन् ।

विवेकशील साझाका पूर्वअध्यक्ष समेत रहेका मिश्रसहित उनको समूह राप्रपा प्रवेश गर्न लागेको हो । बुधबार दिउँसो १ बजे बजे राजधानीको राष्ट्रिय सभागृहमा राप्रपाको पार्टी प्रवेश कार्यक्रम रहेको छ ।