३ मंसिर २०८३, बिहिबार

युवा संघद्वारा राष्ट्रपतिको कदमको स्वागत (तस्वीरहरु)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । नेकपा एमाले निकट युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको कदमलाई स्वागत गरेको छ ।

बुधबार राजधानीको बानेश्वरमा स्वागत र्‍याली गर्दै युवा संघले राष्ट्रपतिको कदमलाई स्वागत गरेको हो ।

उनिहरुले ‘गठबन्धन सरकार चाहिँदैन, नागरिकता बेच्न पाइँदैन, राष्ट्रियता जोगाउँ गठबन्धन भगाउँ, लेण्डुप दोर्जेहरु होसियार !’ लेखेको प्ले कार्ड बोकेका थिए ।