३ मंसिर २०८३, बिहिबार

न्यू प्लाजा अगाडि आगलागी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । काठमाडौंको न्यू प्लाजा अगाडि रहेको विजुलीको तारमा आगलागी भएको छ ।

बुधबार बिहान १० बजे विद्युत सर्ट हुँदा आगलागी भएको हो ।

No description available.

आगलागी बाट मानवीय क्षती नभएको प्रहरीले जनाएको छ । आगो दमकलको सहायताले निभाइएको थियो ।