६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं अपडेट: बालेनले ३० हजार मत कटाउँदा स्थापितको कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा हालसम्म ८१ हजार ७६५ मतगणना जारी रहेको छ ।

साहले ३०८५८ मत पाउँदा एमालेका केशव स्थापितले १६३३७ र सिर्जना सिंहले १५९६० मत पाएका छन् ।

अहिले वडा नम्बर १ देखि छ र २८, २९, ३० र ३२ को गणना सकिएको छ ।

अहिले वडा नम्बर ७, ८, ९, १०, २५, २६, २७ र ३१ को गणना जारी रहेको छ ।