६ कार्तिक २०८३, शुक्रबार

चितवनको नारायणी पुलनेर ठुलो हुरीले गाडी पल्टियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: विजय गौतम

चितवन, ६ जेठ । चितवनको भरतपुर महानगरपालिकाको नारायणी नदीको पुलनेर ठुलो हावाहुरीले गाडी पल्टाएको छ ।

चितवनमा शुक्रबार साँझ हावाहुरीसहित वर्षा भएको थियो ।

त्यस्तै, राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भएको बताइएको छ ।

तस्वीर: विजय गौतम