६ कार्तिक २०८३, शुक्रबार

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेलीमा झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । मोरङको रंगेलीमा खसेको मतभन्दा धेरै मतपत्र भेटिएपछि तनाव भएको छ ।

गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

रंगेली नगरपालिका-७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि दलका कार्यकर्ताले विरोध गरिरहेका थिए । नेकपा एमाले भने विरोधमा सहभागी थिएन ।