
काठमाडौँ, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकाको मेयरका लागि केशव स्थापित र उपमेयरका लागि सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार उनीहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौँका पूर्व मेयर स्थापित हाल प्रदेशसभा सदस्य थिए ।















प्रतिक्रिया