
काठमाडौँ, १२ वैशाख । नेकपा (एमाले) लमजुङले जिल्लाका सबै स्थानीय तहको उम्मेदवार तय गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले लमजुङका ८ स्थानीय पालिकामा सोमबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ ।
यी हुन् उम्मेदवारहरुः
१) बेसीशहर नगरपालिका
प्रमुखः गुमान सिंह अर्याल
उपप्रमुखः पद्मा गुरुङ
२) मध्यनेपाल नगरपालिका
प्रमुखः राजकुमार श्रेष्ठ
उपप्रमुखः सिता गुरुङ
३) सुन्दरबजार नगरपालिका
प्रमुखः भिमबहादुर गुरुङ
उपप्रमुखः भवनी केसी
४) राईनस नगरपालिका
प्रमुखः सिंहबहादुर थापा
उपप्रमुखः शोभा पन्थी चिलुवाल
५) दोर्दी गाउँपालिका
अध्यक्षः युवराज अधिकारी
उपाध्यक्षः उषा गुरुङ
६) मर्स्याङ्दी गाउँपालिका
अध्यक्षः अर्जुन गुरुङ
उपाध्यक्षः जुना थापा
७) क्व्होलासोथर गाउँपालिका
अध्यक्षः सूर्य गुरूङ
उपाध्यक्षः गमी गुरुङ
८) दुधपोखरी गाउँपालिका
अध्यक्षः तेजबहादुर गुरुङ
उपाध्यक्षः कृष्णमाया गुरुङ















प्रतिक्रिया