
काठमाडौँ, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा उठ्ने भएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले राजीनामा दिएका छन् ।
सोमबार एमालेले दीपक पौडेलबाट खोसेर पोखराको मेयरको टिकट थापालाई दिएको थियो ।
थापाले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका छन् ।















प्रतिक्रिया