९ कार्तिक २०८३, सोमबार

काठमाडौंको मेयरमा उम्मेदवारी दिन सभागृह पुगे स्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

मेयरमा केशव स्थापित र उपमेयरमा सुनीता डंगोल उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।