९ कार्तिक २०८३, सोमबार

गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १२ वैशाख । गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।

नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए ।

गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठले पाएका छन् ।