९ कार्तिक २०८३, सोमबार

बालेन शाहले दर्ता गरे काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।