
काठमाडौं, ११ वैशाख । सत्तारुढ गठबन्धनविरुद्ध पोखराको मेयरमा कांग्रेस नेता विमलबहादुर कार्कीले वागी उम्मेदवारी दिएका छन् ।
कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति कार्कीले आइतबार मेयर उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनबाट नेकपा (एकीकृत समाजवादीका) धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णयविरुद्ध कार्कीले उम्मेदवारी दिएका हुन् ।
अन्य पार्टीका चुनाव चिह्नमा नेतृत्व भोट हाल्न लगाएकोमा असन्तुष्ट व्यक्त गर्दै उनले उम्मेदवारी दिएका हुन् ।















प्रतिक्रिया