९ कार्तिक २०८३, सोमबार

धनगढीका मेयर हमालको र्‍याली​बाट चरेससहित एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार गोपाल हमालको र्‍याली​बाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् ।

आइतबार मनोनयन दर्ताका गइरहेको हमालको र्‍याली​बाट उनका समर्थक नरेश बाजी २० ग्राम चरेससहित पक्राउ गरिएको जिल्ल प्रहरीकार्यालय कैलालीले जनाएको छ ।