११ कार्तिक २०८३, बुधबार

एमालेबाट वीरगञ्जको मेयरका लागि सरावगी सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३० चैत । नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

वुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।