
काठमाडौँ, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा थापाथलीस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालय पुगेका छन् । उनी बुधबार दिउँसो थापाथली पुगेका हुन् ।
आसन्न स्थानीय तह निर्वाचनमा तालमेलका विषयमा छलफल गर्न थापा एमाले कार्यालय गएको बताइएको छ । थापाले आफ्नो पार्टीका उमेदवार सूर्य चिह्नबाट चुनाव लड्न तयार रहेको घोषणा गरिसकेका छन् ।















प्रतिक्रिया